Japan Skill Development & Employment Support Information System
育成就労制度 ESD Program

जापानको शिप तथा रोजगार विकास कार्यक्रम
〈育成就労制度〉

जापानमा सीप विकास, तालिम तथा रोजगारका लागि जाने नेपाली युवाहरूका लागि सूचना तथा व्यवस्थापन प्रणाली

यो होमपेज जापान सरकारले २०२७ अप्रिल १ देखि लागू गर्न लागेको शिप तथा रोजगार विकास कार्यक्रम (育成就労制度) अन्तर्गत जापानमा सीप तालिम तथा रोजगारका लागि जाने नेपाली युवाहरूको शैक्षिक तथा सेमिनार (लेक्चर) सहभागिता अभिलेख व्यवस्थापनका लागि तयार गरिएको हो।

यस प्रणालीमार्फत उम्मेदवार स्वयं, सम्बन्धित प्रशिक्षण संस्था, रोजगार प्रदायक संस्था तथा अन्य सम्बन्धित निकायहरूले आवश्यक परेको समयमा अनलाइनमार्फत सम्बन्धित व्यक्तिले आवश्यक सेमिनार तथा प्रशिक्षण कक्षा लिएको छ वा छैन भन्ने जानकारी हेर्न सक्नेछन्।

ESD कार्यक्रम सम्बन्धी सूचना

ESD (Employment For Skill Development) कार्यक्रम अन्तर्गत जापानमा तालिम वा रोजगारका लागि जाने योजना बनाइरहेका युवाहरू तथा सम्बन्धित सेवा प्रदायक संस्थाहरूले परामर्श, सेमिनार तथा सेमिनार कार्यक्रममा सहभागी हुन तलको फाराम भरी आफ्नो विवरण दर्ता गर्नुहुन अनुरोध गरिन्छ।

सेमिनारमा सहभागीको आबेदन फाराम

सस्थागत / व्यक्तिगत 人 *
सस्थागत भए सस्थाको नाम र सम्बन्धित कर्मचारीको नाम लेख्नु होस् !
संस्थाको नाम
法人名は必須です(法人の場合)
व्यक्तिगत नाम *
個人名は必須です
लिङ्ग *
जन्ममिति *
मिति छान्नु होस
जन्मस्थान *
出身地を入力してください
सम्पर्क नम्बर *
電話番号を入力してください
ईमेल ठेगाना *
有効なメールアドレスを入力してください
कक्षा लिन चाहेको दिन *